महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिकारी हत्याका उजुरुी दिने मध्ये नुरप्रसाद अधिकारीलाई प्रकाउ गरेको छ । गंगामाया अधिकारीको सम्पर्कविहिन छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै पनि मुद्दामा समातेको नभई आमा ग्रगामायाले खोजी गरीदिन गरेको आग्रहका आधारमा प्रकाउ गरेको बताए । एसएसपीले भने ुहामी उनलाई वीर अस्पतालमा रहेको गंगामायालाई जिम्मा लगाउछौँ ।
नुरप्रसाद भने बाबुको निधनलगतै देखि सम्पर्कविहिन थिए ।
प्रतिक्रिया