आज बिहिबार कारोबार सुरु भएको दुई घण्टामा नेप्से परिसूचक २.६८ अंकले घटेको छ ।
कारोबार सुरु भएको केही समय मै २ अंकको हारहारीमा उक्लेको नेप्से पुन घट्न थालेको हो ।
आज ११५२.०७ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११४९.४४ बिन्दुमा झरेको छ ।
आज ११ बजे ११४८.०७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक०.२३ प्रतिशतले घटे्को छ ।
प्रतिक्रिया