नेप्से अपडेट: कारोबार सुरुभएको दुई घण्टामा ३ अंकको गिरावट

६ बर्ष अगाडि

आज बिहिबार कारोबार सुरु भएको दुई घण्टामा नेप्से परिसूचक ३.१० अंकले घटेको छ । 

कारोबार सुरु भएको केही समय मै २ अंकको हारहारीमा उक्लेको  नेप्से पुन घट्न थालेको हो ।

आज ११५२.०७ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११५३.२१ बिन्दुमा झरेको छ ।

आज ११ बजे ११४८.०९७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक०.२७ प्रतिशतले घटे्को छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया