युनाइटेड इन्स्योरेन्सको लिलामी शेयरमा आजबाट आज (बिहीबार) बाट आवेदन दिन सकिनेछ।
संस्थाले यस अघि बिक्री नभएको १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक समूहको शेयरमा लिलामी मार्फत बिक्री गर्न लागेको हो।
इन्स्योरेन्सले यस अघि बिक्रीमा ल्याएको १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सर्वसाधारण समूहको शेयरमा
संस्थापक समूहको शेयर बिक्री भएको थिएन ।
उक्त बिक्री नभएको शेयर आजबाट कम्पनीले पुनः लिलामी बिक्रीमा ल्याएको छ ।
हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया