गुडविल फाइनान्सले १० प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

गुडविल फाइनान्सले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रदान गर्ने भनेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल फाइनान्सको चुक्ता पूँजी ८० करोड रहेको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया