दुइ लाखसहित ७ जना पक्राउ

६ बर्ष अगाडि

प्रहरीले जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । 

पासाङ तामाङको घरमा जुवातास खेल्दाखेल्दै मंगलवार राति तामाङ  लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८५ रुपैयाँ र एक बुक तास सहित प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया