भारतीय नम्बर प्लेटको जीपको ठक्करले स्थानियको मृत्युपछि राजमार्गा अवरुद्ध पारेका छन।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा मंगलवार भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मृत्यु भएका भीमदत्त नगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङका परिवारलाई क्षतिपूर्ति र जीप चालकलाई कारबाहीको माग गर्दै आज बुधबार पूर्वपश्चिम राजमार्गअन्र्तर्गत महेन्द्रनगर–दैजी सडक खण्डको भासी चोकमा टायर बालेर स्थानियले राजमार्ग अवरुद्ध गर्दै गरीरहेका छन ।
प्रतिक्रिया