कारोबारको दुई घण्टा: २ अंकले घट्यो नेप्से

६ बर्ष अगाडि

आज कारोबार सुरु भएको दुई घण्टामा नेप्से परिसूचक २.१६ अंकले घटेको छ । 

कारोबार सुरु भएको केही समय मै २ अंकको हारहारी को उकालो लागेको नेप्से पुन घट्न थालेको हो ।

यस साताको सुरुवातबाटै ओरालो लागेको नेप्से हिजो भने झीनो अंकले बढेको थियो।

आज ११५५.३३ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११५३.२१ बिन्दुमा झरेको छ ।

आज ११ बजे ११५५.३३  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.१९ प्रतिशतले घटे्को छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया