काठमाडौं – निर्वाचन आयोगले आगमी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ । आयोगले आज तालिका सार्वजनिक गरेको हो । २ बर्ष कार्यकाल भएको राष्ट्रिय सभाको फागुनमा कार्यकाल सकिदै । त्यसैले माघ ९ गते निर्वाचन गर्न लागिएको हो । तालिकाअनुसार यही पुस २० गते उम्मेदवारी दर्ता गनुपर्ने छ । माघ २५ गतेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने योजना पनि छ । यस्तो छ तालिका, हेर्नुहोसः

प्रतिक्रिया