सूचना केन्द्रको वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

६ बर्ष अगाडि

कर्जा सूचना केन्द्रले आाफ्नो पन्ध्रौ वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस शेयर पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि संस्थाले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले  पौष २३ गते आाफ्नो पन्ध्रौ वार्षिक साधारण सभा बोलाएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया