पुर्वसभासद रामेश्वर ढुंगेलको निधन

६ बर्ष अगाडि

 पुर्वसभासद तथा नेपाली काँग्रेसका  नेता रामेश्वर ढुंगेलको निधन भएको छ । 

२०७० सालको संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट  निर्वाचित ६१ वर्षीय ढुङेलको मंगलबार दिउँसो निधन भएको हो ।

मस्तिष्क पक्षघात भएका उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा  उपचारको क्रममा निधन भएको नेपाली काँग्रेस भक्तपुरका नेता उद्धव खड्काले जानकारी दिए ।  

६ बर्ष अगाडि

प्रतिक्रिया