बुक क्लोज मिति नजिकिएपछि एनएमबिको कारोबार बढ्यो

६ बर्ष अगाडि

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोजको मिति नजिकिँदै गर्दा एनएमबि बैंकको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ।

मंगलबार सो बैंकको करिब साढे ३ करोडबराबरको शेयर खरिदबिक्री भएको छ।

बैंकले पुस ४ गतेदेखि बुकक्लोज गर्नेछ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, नेपाल बैंक र एनआईसी एशियाको कारोबार रकम १ करोड नाघेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया