काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् ।
उनी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका हुन्। चौथो पटक हुने उक्त भ्रमण दुई दिने हुने जनाइएको छ ।
नेपाल भ्रमणका क्रममा उनले लुम्बनी र पोखराको समेत भ्रमण गर्ने बताइएको छ भने त्यसका लागि सरकारले आन्तरिक रुपमा तयारी थालेको छ ।
प्रतिक्रिया