कारोबारको पहिलो घण्टा : नेप्सेमा झिनो अंकको सुधार

६ बर्ष अगाडि

आज कारोबार सुरु भएको एक घण्टामा नेप्से परिसूचक ०.६२ अंकले घटेको छ । 

यस साताको सुरुवातबाटै ओरालो लागेको नेप्से आज कारोबार सुरु भएको  एक घण्टामा झिनो अंकले बढेको हो ।

आज ११५४.१८ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११५४.७३ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११५४.१८  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.०५ प्रतिशतले बढेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया