आरएमडीसी लघुवित्त वित्तिय संस्थाले बोलायो साधारण सभा

६ बर्ष अगाडि

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्नो एक्काईसौ वार्षिक साधारण सभा बोलाएको छ। 

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न उक्त सभा बोलाएको हो ।

यस अघि संस्थाले आफ्ना लगानीकर्ताहरुलाई १२.५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले पौष २३ गते  बुधवार बिहान ११ बजे अमृतभोग कालिकास्थान डिल्लीबजारमा आफ्नो एक्काईसौँ साधारण सभा बोलाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया