नेपाल इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्नो पच्चिसौं साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।
यस अघि कम्पनीले शेयरधनीहरुलाई १०.६५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको साधारण सभा पौष ११ गते शुक्रवार बिहान १० बजे आम्रपाली बेक्वेट भाटभटेनीमा हुनेछ ।
प्रतिक्रिया