एसईई परीक्षाको तालिका सार्वजनिक

६ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । 

बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ ।

परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुने बोर्डले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया