स्पर्सले डाक्यो  साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने

६ बर्ष अगाडि

स्पर्स लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रदान गर्ने भनेको १३ प्रतिशत बोनस शेयर वितरण गर्न उक्त सभा बोलाएको हो ।

सभाले पारीत गर्ने उक्त बोनस शेयर यस अघि सञ्चालक समितिले प्रस्ताव गरेको थियो ।

संस्थाको साधारण सभा पौष २७ गते होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजेबाट बस्ने बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया