‘नेपाल समाचारपत्र’का ईश्वरराज ढकालको नेतृत्वमा प्रेस सङ्गठन ललितपुरमा ३७ सदस्यीय कार्यसमिति चयन भएको छ । सङ्गठनका केन्द्रीय सदस्य सहभागी बैठकले ढकाललाई संयोजक र ‘दैनिकी अनलाइन’का रामहरि कार्कीलाई सहसंयोजक चयन गरेको हो ।
कार्यसमिति सदस्यमा अजय देशार, अञ्जली शाक्य, अनिल पन्त, अशोककुमार दुलाल, ईश्वर महर्जन, पवन पन्त, कल्याण पौडेल, कृष्ण पौडेल, केशव घिमिरे, केशरी पुन, गोपाल आले मगर, घनश्याम धमला र टुना भट्ट हुनुहुन्छ । यस्तै नवीन लुइँटेल, निर्जना भट्ट, पवनसिंह बराइली, पुरुषोत्तम बस्नेत, बालमुकुन्द आचार्य, मदन पौडेल, सुभानु आचार्य, मधुसूदन राय, महेन्द्र घतानी, रचना तिमल्सिना, राजु श्रेष्ठ, रामशरण काफ्ले, वाइपी घिमिरे, विकास भट्टराई, सरिता कार्की, सविन शर्मा, सागर देवकोटा, सुजन पन्त, शान्ति घिमिरे, शिवप्रसाद बञ्जारा, शिवराज ढकाल र श्रेया गिरी सदस्यमा छन् । ।
प्रतिक्रिया