युनाइटेड मोदी हाइड्रोपावरले ८ प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

युनाइटेड मोदी हाइड्रोपावरले आफ्ना शेयरधनी हरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रदान गर्ने उक्त लाभांश साधारण सभाबाट पारित भए पश्चात मात्र लगानीकर्ताले पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया