निरुपाल गोलीकाण्डः टोले गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–घटनामा गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले अपरेशन स्वीपअन्तर्गत ९० भन्दा धेरै पक्राउ परेको बताए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया