युनाइटेड इन्स्योरेन्स कम्पनीले यस अघि बोलकबोलबाट बिक्री नभएको हकप्रद सेयर पुनः लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले यस अघि निष्कासन गरेको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर मध्य बिक्री नभएका संस्थापक र सर्वसाधारण समुहका केही हकप्रद सेयर गत मंसिर १० गतेदेखि बोलकबोलमार्फत बिक्री खुलाएको थियो ।
कम्पनीले उक्त बोलकबोलमार्फत पनि बिक्री हुन बाँकी रहेको संस्थापक समूहको हकप्रद सेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री खुलाउन लागेको हो ।
प्रतिक्रिया