३५ प्रतिशत लाभांश पारित गर्न एनएमबी बैंकको साधारण सभा

६ बर्ष अगाडि

एनएमबी बैंकले आफ्नो २४ औँ वार्षिक साधारणसभा बोलाएको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

बैैंकको साधारण सभा आगामी पुस २४ लाई तय गरिएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया