लुम्बिनी विकास बैंकले आफ्ना शेयरधनीहरुलाई प्रदान गर्ने लाभांश प्रस्ताव गरेको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस र कर सहित २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंक उक्त उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।
प्रतिक्रिया