नेपालीका सुखकाचाहना पुरा हुन्छन् : प्रधानमन्त्रीओली

७ बर्ष अगाडि

ललितपुर १७साउन,प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार नेपालीका सुखकाचाहना पुरा गर्न प्रयासरत रहेको बताउनुभएको छ ।
 २१ औंतुल्सीलाल स्मृतिदिवशको अवरसरमाआजतुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममाबोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।
प्राकृतिक स्रोत साधन र परम्पराले धनीभएको देशकाजनतागरिब हुन नसुहाउने प्रधानमन्त्रीओलीको भनाइ छ । “सरकार हरेक क्षेत्रलाई उत्पादनसँगजोड्न चाहन्छ । उत्पादनमाआधुनिकीकरणका माध्यमबाट उत्पादकत्ववृद्धि गरी उपभोगमापनि सामाजिकन्याय सहितको प्रवन्धगरिन्छ । ”
समृद्धिले मात्र सुख प्राप्तनहुने भन्दै प्रधानमन्त्रीओलीले समानअधिकार,समानअवसर,समान सुरक्षा र समानआत्म सम्मानप्राप्तभएमात्र सुख प्राप्तहुने प्रधानमन्त्रीको भनाइ छ । “सामाजिकन्यायलाई स्थपितगर्दै नेपालीका सुखकाचाहना पुरा गरिन्छ ।”
केही केही राजनीतिक पार्टीहरु बिचारमाप्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्लाफिंजाउदै हिडेको प्रधानमन्त्रीओलीको भनाइ छ । “यस्ताहल्लालाई जनताले तिरस्कार गर्छन्” प्रधानमन्त्रीओलीले भन्नुभयो “कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउननसकेर सरकारको विरोधमा नेताकार्यकर्तालाई अलमलल्याएका छन् ।”
प्रधानमन्त्रीओलीले तुल्सीलाललाई वामआन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपाआजको अवस्थामाआइपुग्नवहाँको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया