कारोबारको सुरुवातबाटै नेप्सेमा हरियाली, परिसूचक ४ अंकले बढ्यो

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० कारोबार सुरु भएदेखि नै उकालो लागेको छ ।

आज ११५०.८४ को विन्दुबाट सुरुभएको कारोबार अहिलेको अवस्था सम्म आइपुग्दा ४.४७ अंकले बढेर ११५५.८३ बिन्दुमा पुगेको छ ।

साताको पहिलो कारोबारका दिन बाटै उकालो लागेको नेप्से परिसूचक चौँथो दिन आइसक्दा पनि परिसूचक बढिरहेको अवस्था रहेको छ ।

आज ११ बजे ११५०.८४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.३९ प्रतिशतले बढेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया