२५ प्रतिशत बोनस पारित गर्न एभरेष्ट बैंकको साधारण सभा

६ बर्ष अगाडि

एभरेष्ट बैंक लिमिटेडले आफ्नो पच्चिसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकले लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि बैंकले आपल्ना शेयरधनीहरुलाई  ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

बैंकको साधारण सभा  पुस २३ गते, लैनचौर ब्यांक्वेट, लैनचौरमा बिहान ११ बजेबाट शुरु हुनेछ।

हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंककले बोनस पश्चात ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८५२ रुपैयाँ पूँजी पुग्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया