पुरुष फुटबल: भुटानविरुद्ध नेपालको अग्रता

६ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरूआती अग्रता लिएको छ । 

मंगलबार त्रिपेरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले सुरूआती अग्रता लिएको हो । 

खेलको १७ औं मिनेटमा नेपालका लागि सात नम्बर जर्सीका खेलाडी अभिषेक रिजालले पहिलो गोल गरेका हुन् । १३ औं सागमा यो उनको तेस्रो गोल हो ।

यसअघि नेपालले भुटानलाई ४.० गोलले पराजित गरेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया