ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

६ बर्ष अगाडि

जिल्ला अदालत धादिङको २०५६ मंसरि २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ९ वर्ष ११ महिना ८ दिन कैद ठहर भई फरार रहेका प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका(४ गैरागाउँ बस्ने ४० वर्षीय वेग बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङलाई जिल्ला अदालत धादिङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया