बास्केटबलमा नेपालाई कास्य

६ बर्ष अगाडि

तेह्रौँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो । 

पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलङ्का भिड्नेछन् ।
    
यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ । 

६ बर्ष अगाडि

प्रतिक्रिया