अवैध लागूऔषध सहित पक्राउ

६ बर्ष अगाडि

वीरगंज महानगरपालिका(१४ गण्डक चोकबाट अवैध लागूऔषध चरेश करिब ११ केजी ८ सय ग्राम सहित वीरगंज महानगरपालिका–१९ बस्ने ६० वर्षीय रामबालक बैठालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले बैठाले चलाई ल्याएको साइकल जाँच गर्ने क्रममा साइकलमा लोड गरी ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया