तारागाँउ रिजेन्सी होटलले आफ्ना शेयरधनीहरु लाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
होटलले गत आर्थिवर्षको मुनाफाबाट शेयरधनीहरु लाइ १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन्
प्रतिक्रिया