१४ औं साग पाकिस्तानमा गर्ने निर्णय

६ बर्ष अगाडि

काठमाडौँ – १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । 
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । 

बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया