१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् ।
सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा पुनमले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
यो जुडोमा नेपालको दोस्रो स्वर्ण हो भने १३औं सागमा अहिलसम्म नेपालले ४८ औं स्वर्ण पदक जितेको छ ।
प्रतिक्रिया