महिला कबड्डीमा नेपाललाई रजत

६ बर्ष अगाडि

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेका छन् ।     
     
हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया