झापामा बालिकाको मृत्यु

७ बर्ष अगाडि

झापा – झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको छ । 
मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर आज दिउँसो सोही स्थानकी सञ्जु दर्जीकी एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिकालाई पैनीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया