१० वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

६ बर्ष अगाडि

श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । 

श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार पाकिस्तान आइपुगेको हो । 

पाकिस्तान क्रिकेट बोर्डले सोमबार ट्वीट गर्दै श्रीलङ्काली टोली पाकिस्तान आएको तस्वीर र भिडियो सार्वजनिक गरेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया