कारोबार सुरु भएको केही समय मै ओरालो लागेको नेप्से परिसुचक पुन उकालो लागेको छ ।
आज सोमबार कारोबार सुरु भएको २ घण्टा बितीसक्ता नेप्से ५.६१ अंकले बढेको हो ।
आज ११३५.३७ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से २ घण्टामा ११४१ को बिन्दुमा उक्लेको छ ।
आज ११ बजे ११३५.३७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.५० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया