बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीहरु लाई लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश सहित २८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
त्यस्तै बैंकले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते कार्की ब्याङ्क्वेट बबरमहलमा बिहान ११ बजेबाट कम्पनीको २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया