कारोबार सुरु भएदेखि नै ओरालो लाग्दै नेप्से

६ बर्ष अगाडि

काठमाडौं – आज नेपाली शेयर बजार अर्थात नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएदेखि नै आरालो लागेको छ । आज ११३५.३७ विन्दुबाट शेयर कारोबार शुरु भएको छ । तर, नेप्से परिसुचक निरन्तर ओरालो लागेको देखिन्छ ।
हिजो कारोबार सुरु हुँदा नेप्से घटेपनि पछि अन्तिम चरणमा बढेको थियो । जसअनुसार नेप्से बढ्ने अपेक्षा लिएपछि घटेको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया