मर्जर प्रस्ताव सगैँ लाभांश पारित गर्न सिभिलले बोलायो साधारण सभा

६ बर्ष अगाडि

सिभिल बैंकले आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले मर्जर र लाभांश पारित गर्ने विषेश प्रस्तावका साथ उक्त सभा बोलाउन लागेका हो ।

यस अघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई ६।५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गथरेको थियो ।

त्यस्तै बैंकले उक्त साधारण सभामा मर्जर प्रकृयामा जाने बारे विषेश छलफल गर्ने बताएको छ ।

बैंकको साधारण सभा पौष ६ गते अमृतभोग, कालिकास्थान डिल्लीबजारमा विहान ११ बजे बाट बस्नेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया