सबैको लघुवित्त वित्तिय संस्थाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न

६ बर्ष अगाडि

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन भएको छ । शनिवार डुम्रे, तनहुँमा तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले आब २०७५र७६ को मुनाफा बाट हाल कायम चुक्ता पुँजी रु१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गरे पश्चात् संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ ।

सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १स्१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

उक्त सभामासर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया