बाँकेको कोहलपुरमा कर्फ्यू आदेश

६ बर्ष अगाडि

ट्रकको ठक्करबाट घाईते स्कुले बिद्यार्थी घाईते भएपछि बढेको तनावलाई मत्थर पार्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको  बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ । 
त्यस्तै  ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया