छिमेकी लघसवित्तबाट जाशी बाहिरीए, कार्यबाहक प्रमुख कार्यकारीमा अधिकृतमा शर्मा

६ बर्ष अगाडि

छिमेकी लघुवित्त वित्तीय संथाबाट रामचन्द्र जोशी बाहिरीएका छन् । उनको कार्यकाल मंसिर ३० गतेदेखि समाप्त हुने छ । 

जोशी १९ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत रुपमा जिम्वेवारी थिए । कार्यकाल अझै तीन बर्ष भए पनि व्यत्तिगत कारणले उनले प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका हुन् । 

संस्थाले सहायक महाप्रबन्धक चोलाराज शर्मालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ।
नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेसम्म उनले कार्यवाहकका रूपमा काम गर्न संस्थाले जनाएको छ। 

 
 

६ बर्ष अगाडि

प्रतिक्रिया