नेप्सेले सूर्योदय लघुवित्तको नेप्सेमा शेयर मूल्य समायोजन भएको छ ।
संस्थाले साधारण सभा प्रयोजनका लागी बुक क्लोज गरेसगैँ नेप्सेले शेयर मूल्य समायोजन गरेको हो। यस अघि संस्थाले ४४.४८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश पारीत गर्न संस्थाले पुस ५ गते साधारण सभा बोलाएको छ ।त्यस्तै नेप्सेले संस्थाको ४४.४८ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ५४८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ।
प्रतिक्रिया