कञ्चन डेभलपमेन्ट बैंकले १७ प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर ७ प्रतिशत गरि कुल १७ प्रतिशत लाभांश दिने छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

६ बर्ष अगाडि

प्रतिक्रिया