निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो एक्काइसौँ साधारण सभा बोलाएको छ ।
संस्थाले लाभांश पारित गर्नलाई उक्त साधारण सभा बोलाएको हो ।
यस अघि संस्थाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
संस्थाको साधारण सभा पुस १३ गते सेलिब्रेसन ब्याङ्क्वेट पार्टी प्यालेस, नक्सालमा बिहान साढे १० बजे सुरु हुनेछ।
हाल एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको बोनस वितरण पश्चत पूँजी एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।
प्रतिक्रिया