डीएसपी कुमोद ढुंगेललाई पक्रन अदालतको वारेन्ट जारी

६ बर्ष अगाडि

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । 

जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरी उच्च स्रोतले बतायो । 

गत वैशाखमा प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया