विद्याथीले जलाए प्रवेश पत्र

६ बर्ष अगाडि

चिकित्शा शिक्षाका विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका छन् ।
परिक्षा बिहीबार देखि सिरु हुदैछ । नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गर्ने घोषणा गर्दैप्रवेश पत्र जलाएका हुन् ।

सरकारले आफूहरुको मागको बेवास्ता गरेकाले कडा आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुले बताए । उनिहरुले बाध्य भएर परिक्षा बहिष्कार गरी आन्दोलनमा जाने निर्णय गरेका पनि बताएका छन ।

६ बर्ष अगाडि

प्रतिक्रिया