फरार प्रतिवादी पक्राउ

६ बर्ष अगाडि

पुनराबेदन अदालत नेपालगंज बाँकेको फैसलाले जबरजस्तीकरणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका प्रतिवादी गुलरीया नगरपालिका–७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई गुलरीया नगरपालिका–७ मुर्तिया स्थित पटाउ गाउँबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया